२०८३, ११ बैशाख शनिबार

काभ्रेमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा संक्रमण

काभ्रेमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा संक्रमण

१४ हजार ७ सय १५ जना उपचारपछि संक्रमणमुक्त


धुलिखेल ५ माघ :   काभ्रेमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय काभ्रेका अनुसार जिल्लामा ३ सय ४४ जना महिला र ४ सय ४८ जना पुरुष गरी ७ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

काभ्रेमा ४ सय ६९ वटा पिसिआर र ७५ वटा एन्टिजेन गरी कुल ५ सय ४४ जनाको परीक्षणमा १ सय ४६ पिसिआर र ७५ वटा एन्टिजेन गरी १ सय ७३ वटा रिपोर्ट पोजेटिभ रिर्पोट आएको छ छ ।

यसैगरी आज ४ जना संक्रमित संक्रमणमुक्त भएसँगै १४ हजार ७ सय १५ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८, ५ माघ बुधबार  ५ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले