२०८३, १५ श्रावण शनिबार

मण्डनदेउपुरका किसानलाई अनुदानमा मिनीटिलर र निशुल्क बोयर जातको बोका वितरण

मण्डनदेउपुरका किसानलाई अनुदानमा मिनीटिलर र निशुल्क बोयर जातको बोका वितरण


धुलिखेल ३१ असार :  काभ्रेको मण्डनदेउपुर नगरपालिकाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । खेती गर्ने किसानलाई सहज होस् भनेर नगरपालिकाले अनुदानमा मिनी टिलर वितरण गरेको हो । १२ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका अनुसार जम्मा १५५ वटा मिनी टिलर बितरण गरिएको हो । मिनी टिलर वितरण गरेसँगै किसानलार्ई खेत जोत्न र सागसब्जी खेती गर्न सहज हुने भएको छ । यस्तै नगरपालिकाले नगरका किसानलाई उन्नत जातको बोयर बोका पनि बिरतण गरिएको छ । प्रत्येक वडामा १/१ वटा बोयर जातको बोका निसुल्क बितरण गरेको हो । १२ वटै वडाका किसानलाई निशुल्क बोयर जातको बोका बितरण गरिएको नगरपालिकाको कुषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ३१ असार बिहीबार  ६ : ५७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने