२०८३, ६ कार्तिक शुक्रबार

पत्नी हत्या घटनाका आरोपित पति विजयलाल गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित पति विजयलाल गिरफ्तार


सर्लाही २९ वैशाख :  लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा सिलौटाले टाउकोमा प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदँन कुवरले टेलिफोन सम्पर्कमा जानकारी दिनु भएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा वैशाख २७ गते नै गरिएको छ ।

प्रकाशित मिति : २०७८, २९ बैशाख बुधबार  ७ : ४५ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा