२०८२, १० फाल्गुन आईतबार

पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना जितेर घर फर्किए

पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना जितेर घर फर्किए

९,३०५ जना नयाँ थपिए १६८ को मृत्यु


काठमाडौं, २९ बैसाख :  नेपालमा पछिल्लो २४ घण्टामा ४,४४४ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ९,३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यहि अवधिमा १६८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबै भन्दा बढी काठमाडौंमा ३,२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७८, २९ बैशाख बुधबार  ७ : ४० बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र