२०८२, १० फाल्गुन आईतबार

कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाको मृत्यु

कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाको मृत्यु


काठमाडौं  २०  बैशाख  :  पछिल्लो २४ घण्टामा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार नेपालमा ३७ जनाको मृत्यु भएको छ भने २,०२१ जना निको भएका छन् । १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ५ : ५६ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र