२०८३, १२ आश्विन मंगलबार

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण


काठमाठौं २० बैशाख :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताउनु भयो ।

सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्माले भन्नुभयो ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार हस्पिटल पुगेर स्वाब दिएको थिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’

शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उहाँको भनाई छ । त्यसैगरि उहाँले सबैलाई सजग रहन आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  १२ : १२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय