२०८३, १२ आश्विन मंगलबार

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु


पोखरा १५ बैशाख  :   गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ र गोरखाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ बागलुङ नगरपालिका ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १० गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ३ : ०६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय