२०८३, १२ बैशाख आईतबार

कोरोना अति प्रभावित नौं जिल्लामा १५ दिन निषेधाज्ञा

कोरोना अति प्रभावित नौं जिल्लामा १५ दिन निषेधाज्ञा


काठमाडौं, १४ बैैसाख :  सरकारले काठमाडौं उपत्यकाका तीनसहित देशका नौं जिल्लामा १५ दिन निषेधाज्ञा जारी गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या दुई सय नाघेका पहाडका र पाँच सय नाघेका शहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका शहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ । यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा गरिँदैछ ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  १० : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले