२०८२, २७ फाल्गुन बिहीबार

कञ्चनपुरमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

कञ्चनपुरमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु


कञ्चनपुर २० फागुन  :  लागुऔषध ब्राउनसुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने भारतीय नागरिक नागरिक २५ वर्षीय गोविन्द सिंह रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

बेलौरी नगरपालिका(७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।

घाइते भएका सिंहलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ ल्याउने क्रममा मृत्यु भएको चतुर्वेदीले बताए।

मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ । अन्य तीन जना भने साथीलाई गाेली लागेपछि भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १० : १२ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा