२०८३, २४ बैशाख शुक्रबार

सरकार र विप्लवबीच तीन बुँदे सहमति

सरकार र विप्लवबीच तीन बुँदे सहमति

राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्दै


काठमाडौं २१ फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा नेपाल कम्युष्ट पार्टी विप्लवले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरु रहेका छन् ।

सहमतिको विस्तृत विवरण भने फागुन २१ गते विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओली र नेकपा विप्लवको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड ‘विप्लव’ले सम्बोधन गर्ने सहमति पत्रमा उल्लेख छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १२ : २५ बजे

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ

काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा