२०८२, १८ फाल्गुन सोमबार

व्यापार—व्यवसाय बढाउँदै सेना

व्यापार—व्यवसाय बढाउँदै सेना


काठमाडौं, भदौ ७: कल्याणकारी योजनाक नामम नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ ।नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो ।

राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्र्तगत जगा प्लटिङ÷हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपुर्ति तथा विक्रीवितरण जलविधुत आयोजनामा कर्जा प्रवाह तयारी पोशाक उत्पादनमा कर्जा प्रवाह तयारी पोशाक उतपादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ । कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ ।
-कारोवर दैनिक

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ७ : १६ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको