२०८३, १२ आश्विन मंगलबार

कोरोना विरुद्धको १० लाख डोज खोप आइपुग्यो

कोरोना विरुद्धको १० लाख डोज खोप आइपुग्यो


काठमाडौँ, ९ फागुन । सरकारले भारतबाट थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आइतबार काठमाडौँ आइपुगेको हो । २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो चरणमा १० लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसअघि गत माघ ८ गते भारत सरकारले १० लाख डोज यही खोप अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  १० : ०१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय