२०८२, २७ चैत्र शनिबार

काभ्रेको पनौती नगरपालिकामा योजना सम्झौताको काम धमाधम

काभ्रेको पनौती नगरपालिकामा योजना सम्झौताको काम धमाधम

पालिका स्तरीय १५१ वटा, प्रदेश र केन्द्रीय स्तरका २४ वटा योजनाहरु


धुलिखेल २३ पुस काभ्रेको पनौती नगरपालिकामा आर्थिक वर्ष ०७७, ७८ का लागि तर्जुमा भएको योजनाहरुको सम्झौता गर्ने काम भैरहेको छ ।

नगर प्रमुख भीम  न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयनका हुने योजनाहरु मध्ये करिब ५० प्रतिशतका सम्झौताको भईसकेका छन् । पनौतीमा पालिका स्तरका साना ठुला गरि १५१ वटा, प्रदेश र केन्द्रीय स्तरका २४ वटा विकास निर्माणका योजनाहरु यो वर्ष संञ्चालन हुने नगरपालिकाले जानएको छ ।

पालिका स्तरका योजना मध्ये २१ ओटा टेन्डर प्रक्रिया मार्फत संञ्चालन गरिने भएको छ । नगरपालिकाले प्रत्येक उपभोक्ता समिति गठन पश्चात अभिमुखीकरण कार्यक्रम समेत गरेका छन् । चालु आर्थिक वर्षमा योजनाहरु बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने योजना नगरपालिकाले बनाएको छ । नगरपालिकाले कृषि र पशुपंक्षि पालन क्षेत्रका लागी विशेष कार्यक्रमहरु संञ्चालन गरिरहेको छ ।

 

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ८ : ०६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण