२०८३, ६ कार्तिक शुक्रबार

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली


काठमाडौं ७ पुस  : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई केपी ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।
ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अनलाइखबरसँगको कुराकानीमा भने, ‘यो हास्यास्पद कुरा हो ।’
उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए । मंगलबार नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड(माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्‍यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

 

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : २३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा