२०८३, ३ भाद्र बिहीबार

अविश्वासको प्रस्ताव दर्त भएपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन

अविश्वासको प्रस्ताव दर्त भएपछि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन


काठमाडौं, ५–पुस । प्रधानमन्त्री ओली संसद विघटनको लागि राष्ट्रपति कार्यालय जानुअघि नै अविश्वास प्रस्ताव दर्ता भएको थियो । आफूविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदमा आफू अल्पमतमा पर्ने स्पष्ट भएकाले अविश्वासको प्रस्तावलाई तुहाउन संसद विघटनको गम्भीर र जोखिम निर्णय लिन पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चारजना मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ मैले तपाईंहरुको कुरो सुनें भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

त्यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८९ जना सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ६ : २२ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश