२०८३, ३१ जेष्ठ सोमबार

सभामुख थापालाई कोरोना संक्रमण

सभामुख थापालाई कोरोना संक्रमण


कैलाली, ५ पुस :  सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।

थापालाई केही दिनदेखि हल्का ज्वरो समेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ९ : ०८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क