२०८३, २९ भाद्र मंगलबार

बनेपामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

बनेपामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


काभ्रे : काभ्रेको बनेपामा बुडोल उग्रचण्डी पेट्रोलपम्प नजिकै दुईबटा मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार ना १२ प ७४२९ नंम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–१७ प २७०८ एफजेट एक आपसमा ठोक्किएका दुई जना गम्भिर घाइते भएका थिए ।

दुर्घटना मा परि काभ्रेको धुलिखेल नगरपालिका भट्टेडाडाका २८ बर्षका सत्यमान लामा र सिन्धुपाल्चोक साँगाचोक–६ का हरिकृष्ण बस्नेत रहेका छन् । दुर्घटनामा तीन जना घाइते छन् । घाइतेमध्ये एक जनाको थप उपचारको लागि काठमाडौ रिफर गरिएको छ । दुई जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ९ : ३५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक