२०८३, २९ भाद्र मंगलबार

देविस्थान मा.बि को नयाँ भवन निमार्ण हुदै

देविस्थान मा.बि को नयाँ भवन निमार्ण हुदै


धुलिखेल : धुलिखेल नगरपालिका वडा नम्बर १ देबिटार स्थित देविस्थान मा. बि को नयाँ भवन निमार्ण हुने भएको छ । करिब ६६ लाखको लागतमा चार कोठे पक्की भवन निमार्ण हुन लागेको वडा अध्यक्ष रमेश घोरसाइनेले जानकारी दिनुभयो ।

निमार्ण हुन लागेको नयाँ भवनको शिलान्यास नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले गर्नु भएको थियो । उपभोक्ता समिति मार्फत हाल निमार्ण कार्य धमाधम भईरहेको वडा अध्यक्ष घोरसाइनेले बताउनुभयो । चार महिनामा निमार्ण कार्य सम्पन्न गर्ने योजना अनुासर काम भईरहेको छ । हाल उक्त विद्यालयमा करिब २८० जना विद्यार्थी अध्यनरत छन् ।

 

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक