२०८३, १४ श्रावण शुक्रबार

के तपाईँ रुघा खोकीले ग्रस्त हुनुहुन्छ ? निको पार्न अपनाउनुस् यस्ता घरेलु उपचार विधि

के तपाईँ रुघा खोकीले ग्रस्त हुनुहुन्छ ? निको पार्न अपनाउनुस् यस्ता घरेलु उपचार विधि


यी समयमा मौसम बदलिने, हावा चल्ने हुँदा, रुघा खोकीको समस्याले सताउने गर्छ। रुघा खोकीलाई सामान्य मान्ने गरिएता पनि यसले दैनिक जीवनलाई असहज बनाइदिन्छ, शरीर शिथिल बनाइदिन्छ र अरु रोगहरु समेत निम्त्याउन सक्छ।

रुघा खोकीले ग्रस्त पार्न थालेपछि हामीले मेडिकलबाट औषधि ल्याएर खाने गर्छौं, जसले शरीरमा बेफाइदा समेत गर्न सक्छ। त्यसैले यहाँ केही त्यस्ता घरेलु उपचार विधि बारे चर्चा गरिएको छ, जसले तपाईंको समस्यालाई, तपाईंको शरीरलाई केही नोक्सान नगर्ने गरि निको पारिदिन सक्छन् ।

चार वटा ल्वाङ्गलाई पानीमा उमालेर दैनिक दुई पटक पिउनालॆ खोकी निको हुन्छ । यसरि पिउँदा पानी चिसो भइसकेको हुनु हुँदैन । ल्वाङ्गले सम्पूर्ण मुखको उपचार गर्ने हुँदा, यो खोकी मात्र नभएर, दांत, गिजा लगायत मुख सम्बन्धि अन्य बिमारीका लागि पनि लाभदायक हुन्छ। बेसार, थोरै घिऊ र मह मिलाएर खानाले पनि रुघाखोकी निको हुन्छ । यो खाएपछि दुई घण्टासम्म पानी पिउनु हुँदैन ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : ५३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा