२०८१, २३ माघ बुधबार

तेमाल गाँउपालिकाद्वारा अनुदानको मल वितरण गर्न आवेदन माग

तेमाल गाँउपालिकाद्वारा अनुदानको मल वितरण गर्न आवेदन माग


तेमाल १४ मंसिर :  काभ्रेको तेमाल गाँउपालिकाले अनुदानको रासायनीक मल वितरण गर्नका लागि आवेदन माग गरेको छ । अनुदानको मल वितरण ब्यबस्थापन निर्देशिका २०७७ बमोजिम गाँउपालिकामा मल आपूर्ति तथा बिक्री वितरण गर्नका लागी आवेदन माग गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाँउपालिका क्षेत्रभित्र रहेका कृषि सहकारी संस्था, फर्म वा कम्पनीले आवश्यक कागज पत्र सहित आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ६ : २१ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव