२०८३, २५ श्रावण मंगलबार

सवल र समृद्ध नेपाल निर्माणका लागि पत्रकारिता : सचेतक तामाङ

सवल र समृद्ध नेपाल निर्माणका लागि पत्रकारिता : सचेतक तामाङ


कञ्चनपुर, ४ भदौ प्रदेश नं ७ का नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले समृद्ध मुलुक निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कञ्चनपुर भीमदत्तनगरमा आयोजित जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको छैटौ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “समृद्धिको सपना सकार गर्न सबै लाग्नुपर्दछ ।”

प्रमुख सचेतक तामाङ्गले मुलुक अहिले समृद्धितर्फ उन्मुख भएको छ, समृद्धि सबैको सपना पनि होे भन्दै यसका लागि पत्रकारिता क्षेत्रले सक्रिय सहयोग गर्नुपर्छ बताउनुभयो । “अब समृद्धिका लागि पत्रकारिता गरिनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्र र राष्ट्रियतालाई आँच पुग्ने किसिमका सूचना प्रवाहलाई रोकी समाज रुपान्तरणका लागि पत्रकारिता गर्नुपर्छ ।”

प्रमुख सचेतक तामाङ्गले पत्रकार भएर देशका लागि त सोच्नै प¥यो, त्यसमा पनि विशेषगरी कञ्चनपुरलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा अलि बढी नै सोच्नुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ८ : ५० बजे

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

सरकारी छाप दुरुपयोग गरेर GPS ट्र्याकर बेच्ने युवक पक्राउ

काठमाडौं । सरकारी स्वीकृति नलिई जिपिएस उपकरणलाई ‘सरकारी मान्यता प्राप्त’