२०८३, ६ कार्तिक शुक्रबार

नमोुद्धबु नगरपालिका मंसिर २ गतेसम्म बन्द

नमोुद्धबु नगरपालिका मंसिर २ गतेसम्म बन्द


धुलिखेल, २४ कात्तिकः काभ्रेको नमोबुद्ध नगरपालिकाले मंसिर २ गतेसम्म बन्द हुने भएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आज एक सूचना जारी गर्दै भोली २५ गतेदेखि मंसिर २ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिनुभएको हो ।

सूचनामा नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएकाले सेवा स्थगन गर्नुपरेको उल्लेख गरिएको छ । संक्रमित कर्मचारी होम आइसोलेसनमा रहेको र अन्य कर्मचारीमा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकासँगै वडा कार्यालयहरुको समेत सेवा स्थगन गरिएको छ । तर नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सबै अत्याश्वक सेवा भने जारी नै रहने भनिएको छ ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ४ : ०७ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल