२०८३, १५ आश्विन शुक्रबार

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ


भुम्लु, २४ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिकाले किसानलाई निःशुल्क जै घाँसको बीउ वितरण गर्ने भएको छ । पालिकाले आर्थिक वर्ष २०७७, ०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार निःशुल्का जै घाँसको बीउ वितरण गर्न लागेको हो ।

१० वटा माउ बाख्रा पालन गरेका ब्यवसायिक कृषकले निःशुल्क घाँस पाउनेछन् । बाख्रालाई पौष्टिक आहार पुर्याउने उद्देश्यले हिउँदे जै घाँसको बीउ वितरण गर्न लागेको हो । पालिकाले मंसिर ५ गतेभित्र वडाको सिफारिस सहित पालिकामा सम्पर्क राख्न सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  २ : ४९ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११