२०८२, १४ पुस सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं २७ असोज  :  नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिम्टोम्याटिक कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको सरदर संख्या पनि बढ्न थालेको हो । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका १८ जनासहित देशभर ६ सय ६३ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ७ : ४६ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर