२०८३, १५ बैशाख बुधबार

काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए

काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए


धुलिखेल, २६ भदौँः काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेलका १ पुरुष, बनेपाका १ पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ । जसमा १४३ महिला र २३४ पुरुष रहेका छन् । १९५ जना निको भइसकेका छन् । १२१ जना पुरुष र ७५ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा १३३ जना रहेका छन् भने घरकै आइसोलेसनमा ४८ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार  ३ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले