२०८३, ६ कार्तिक शुक्रबार

पाँचखाल नगरपालिकामा थप एक साता अत्यावश्यक बाहेकका सेवा बन्द

पाँचखाल नगरपालिकामा थप एक साता अत्यावश्यक बाहेकका सेवा बन्द


धुलिखेल, १७ भदौँः काभ्रेको पाँचखाल नगरपालिका अत्यावश्यक बाहेकका सेवा थप एक साता बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले भदौँ २२ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले बताएको छ । यसअघि आजसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार  ५ : ५१ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा