२०८३, १३ बैशाख सोमबार

काभ्रेका १०३ जनाले कोरोना जिते

काभ्रेका १०३ जनाले कोरोना जिते


धुलिखेल, १५ भदौँः काभ्रेमा कोरोना भाइरसलाई जित्नेको पनि बढ्दै गइरहेको छ । जिल्लामा केहिबेर अघि प्राप्त विवरण अनुसार २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बनेपा नगरपालिकाका छन् ।

सोमबारसम्म संक्रमित मध्ये १०३ जना अस्पतालको आइसोलेसनबाट घर फर्किएका छन् । जिल्लाका १७० जना विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । दुई जनाको मृत्यु भएको छ ।

आजमात्रै जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत ४ जना, १ जना धुलिखेल नगरपालिकाका सर्वसाधरण र १ जना पनौती नगरपालिकाको रहेको डाक्टर झाले बताउनुभयो । जिल्लामा आइसोलेसन वेडको संख्या १०६ रहेको छ । क्वारेन्टाइन ९ सय ३ वटा रहेको छ । आज ४० जना पुरुष र ३७ जना महिला गरी ७८ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ५ : ३२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले