२०८२, ११ फाल्गुन सोमबार

धुलिखेल अस्पतालका १२० जना डाक्टर र स्वास्थ्यकर्मी एकान्तबासमा

धुलिखेल अस्पतालका १२० जना डाक्टर र स्वास्थ्यकर्मी एकान्तबासमा


धुलिखेल, २९ साउनः धुलिखेल अस्पतालले आफ्ना १२० जना डाक्टर र स्वास्थ्यकर्मीलाई एकान्तबासमा राखेको छ । तीनदिनको बीचमा उपचारमा संलग्न १ जना स्वास्थ्यकर्मी सहित ४ जना उपचारका लागि आएको बिरामीमा समेत कोरोना संक्रमित पुष्टि भएपछि अस्पताल ती डाक्टर र स्वास्थ्यकर्मीलाई एकान्तबासमा राखेको हो ।

अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै ओपीडी र वार्डमा सहित संक्रमण फैलिएको आंशका भएकाले केहि समय अस्पतालको सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक सेवा भने सञ्चालन हुनेछ ।

अस्पतालमा अहिले २७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एकान्तबासमा रहेको सबै डाक्टर र स्वास्थ्यकर्मीहरुको नमुना संकलन गरी परीक्षण भइरहेको निर्देशक डाक्टर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ७ : १५ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार