२०८३, १२ आश्विन मंगलबार

काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण

काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण


धुलिखेल २७ साउन : काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संघीय प्रहरी कार्यालय काभ्रे बनेपामा कार्यरत ३ जना प्रहरी र ९२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो

डाक्टर झाका अनुसर योसँगै काभ्रेमा कोेरोेना संक्रमितको संख्या ५२ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार  ५ : ०० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय