२०८३, १५ बैशाख बुधबार

काभ्रेमा शनिबार छ जनामा कोराना पुष्टी, शीर मेमोरियल अस्पतालमा उपचार हुदै

काभ्रेमा शनिबार छ जनामा कोराना पुष्टी, शीर मेमोरियल अस्पतालमा उपचार हुदै


बनेपा २४ साउन : काभ्रेमा शनिबार छ जनामा कोराना संक्रमण पुष्टी भएको छ । संघीय प्रहरी कार्यलय जनागालमा कार्यरत पाँच प्रहरी र बनेपाको घोकीचौरमा रहेको शीर मेमोरियल अस्पतालका एक जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको उपचार शीर मेमोरियल अस्पताल बनेपा घोकीचौरमा भैरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनु भयो । यो संगै जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ भने २७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ४ : ११ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले