२०८३, १५ श्रावण शनिबार

काभ्रेको धुलिखेल काभ्रेभञ्ज्याङकाे बृद्धमा कोरोना संक्रमण पुष्टी

काभ्रेको धुलिखेल काभ्रेभञ्ज्याङकाे बृद्धमा कोरोना संक्रमण पुष्टी


धुलिखेल २३ साउन : काभ्रेको धुलिखेलमा फेरी कोरोना संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिका वडा नं ९ काभ्रे भञ्ज्याङका ८२ बर्षिया बृद्धमा कोरोना संक्रमण पुष्टी भएको जन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।
बिहीबार काभ्रेमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  २ : ५० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने