२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कार्यरत एक जान प्रहरीमा कोरोना संक्रमण पुष्टी, धुलिखेल अस्पतालमा उपाचार हुँदै

काभ्रेमा कार्यरत एक जान प्रहरीमा कोरोना संक्रमण पुष्टी, धुलिखेल अस्पतालमा उपाचार हुँदै


धुलिखेल २० साउन : काभ्रेमा कार्यरत एकजान प्रहरीलाई (कोभिड १९ )कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । चितवन जिल्ला घरभई हाल काभ्रेको ईलाक प्रहरी कार्यलय बनेपामा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण पुष्टी भएको प्रहरीलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको छ ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ७ : १३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय