२०८३, १४ बैशाख मंगलबार

२४ घण्टामा थप ४१८ मा कोरोना पुष्टि, ३५८ डिस्चार्ज

२४ घण्टामा थप ४१८ मा कोरोना पुष्टि, ३५८ डिस्चार्ज


काठमाडौँ, १९ साउन देशभर गत २४ घण्टामा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्ला २४ घण्टामा गरिएको ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षणमा ४ सय १८ जनामा संक्रमण देखिएको बताएका छन् ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ५ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले