२०८३, १५ बैशाख बुधबार

धुलिखेलका कामी सिं को हत्यामा संलग्न दुई युवा पक्राउ

धुलिखेलका कामी सिं को हत्यामा संलग्न दुई युवा पक्राउ


धुलिखेल, १६ साउनः जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामी सीं तामाङको हत्या गरेको आरोपमा २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २१ बर्षीय सन्जिव मैनाली र २३ बर्षीय रुपेन्द्रमान लामा रहेको काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।

कामी सिंको हिजो बिहान पाँचखाल नगरपालिका वडा नम्बर १० बेला स्थित बीपी राजमार्गको सहायक सडकमा लास फेला परेको थियो । रुपेन्द्रमान लामा वडा नम्बर ११ बाटै पक्राउ गरेका हुन् भने मैनालीलाई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ०४ ढुङ्गेसाँगुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तामाङको शव लिएर मलामी गएको गाडी नमोबुद्धमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाकाे अवस्था गम्भीरहेकाे प्रहरीले जनाएकाे छ । घाइते सबैकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले