२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेको जगथली पाखाबाट हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्दार

काभ्रेको जगथली पाखाबाट हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्दार


धुलिखेल, १२ साउनः काभ्रेका विकट खानीखोला गाउँपालिका वडा नं ४ जगजती पाखाका गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँमा सुत्केरी हुन नसकेपनि गर्भवतीलाई हेलिकप्टर मार्फत उद्दार गरिएको हो । बर्षासँगै गाउँ जाने सबै सडक अबरुद्ध भएर सडक मार्गबाट अस्पताल ल्याउन नसकेपछि महिलालाई हेलिकप्टर मार्फत अस्पताल पठाइएको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोपासी–कामिडाँडा–तालढुङ्गा सडकको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि यातायात ठप्प भएकोछ । यसैगरी फलामेटार–च्याल्टि र च्याम्राङबेसी–मिल्चि सडक खण्ड पनि ठप्प भएकोछ ।

तर निरन्तर बर्षा भइरहेको कारण तत्काल सडक सफा गर्न पनि सम्भव नभएको अध्यक्ष खुलालले बताउनुभयो दिनुभयो । मुख्य सडक खण्ड नै अवरुद्ध भएपछि खाद्यन्न लगायतका सामग्री र दिर्घरोगीहरुलाई निकै असर परिरहेकोछ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ७ : ०० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा