२०८३, १५ श्रावण शनिबार

काभ्रेको महाभारतमा जारी सिल फुकुवा

काभ्रेको महाभारतमा जारी सिल फुकुवा


धुलिखेल, ११ साउनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा जारी सिल फुकुवा भएको छ । पालिकाले आज एक सूचना निकालेर यसअघि जारी जारी गरिएको सिल फुकुवा भएको जनाएको हो ।

वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले वडा नम्बर १ र ८ सिल गरेको थियो । संक्रमित महिलाको टेकु अस्पतालमा उपचार भइरहेको र दुई पटक पिसिआर परीक्षण गर्दा पनि कोरोना नदेखिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ५ : २९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने