२०८३, १५ श्रावण शनिबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बदेल आतंक, किसान चिन्तित

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बदेल आतंक, किसान चिन्तित


धुलिखेल ९ साउन : अन्नबालीमा जंगली बदेलले रजाई गर्न थालेपछि काभ्रेका किसान चिन्तित बनेका छन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा रहेको खेतबारीमा बदेल पसेर अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता डिल्लि प्रसाद आचार्यका अनुसार बदेल नियन्त्रण गर्नका लागि नगरपालिकाले पहल गर्ने बताएका छन् ।

मण्डनदेउपुरमा बदेलले नष्ट गरेको मकै

अहिले मण्डनदेउपुर क्षेत्रमा दैनिक २०/ २५ वटाको संख्यामा बदेल आउने गरेको स्थानीय बताउछन् । किसानहरुले बदेल नियन्त्रणका लागि तत्काल पहल गर्न नगरपालिकासँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार  ९ : ३० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने