२०८३, १२ आश्विन मंगलबार

काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

६ जना आइसोलेसनमै


धुलिखेल, ४ साउनः काभ्रे जिल्लाका २० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु निको भएर घर फर्किएको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

जिल्लाका ६ जना अझै विभिन्न आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा आज १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।

१ सय १४ जना पुरुष र २५ जना महिला क्वारेन्टाइनमा बसेका हुन् । सबैभन्दा धेरै पनौती नगरपालिकामा २४ जना रहेका छन् भने सबैभन्दा कम बेथानचोक गाउँपालिकामा ५ जना मात्रै रहेका छन् ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ५ : ४७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय