२०८३, १४ बैशाख मंगलबार

काभ्रेको डाँडापारीबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार (भिडियाे सहित)

काभ्रेको डाँडापारीबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्दार (भिडियाे सहित)


धुलिखेल, ३ साउनः काभेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । वडा नम्बर २ की १९ बर्षीय सुनिता थोकरलाई आज हेलिकोप्टर मार्फत उद्दार गरिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

अध्यक्ष जिम्बाका अनुसार उद्दार गरिएकी थोकरलाई प्रसुती गृह अस्पताल, थापाथली भर्ना गरिएको छ । गर्भवती महिलामा उच्च रक्तचापसँगै स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि हेलिकप्टरको ब्यवस्था गर्न पालिकाले जिल्ला प्रशासन कार्यालयलाई हिजो पत्र लेखेको थियो ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार  १२ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले