२०८३, ११ बैशाख शनिबार

पाँचखाल नगरपालिकामा २ वटा सडक निर्माण पुरा

पाँचखाल नगरपालिकामा २ वटा सडक निर्माण पुरा


धुलिखेल, १८ असारः पाँचखाल नगरपालिकाको वडा नम्बर ८ मा पिच गरिएको सडक र वडा नं १० मा ग्रोवेल गरिएको सडकको काम सक्किएको छ । उपप्रमुख एंव अनुगमन समितिका संयोक लक्ष्मी दनुवारको टोलीले आज दुबै सडकको अनुमन गरेको छ ।

५ मिटर चौडाई र ८ सय मिटर लम्बाई रहेको वडा नं ८ को सडकको लागि नगपालिकाकाले १ करोड रुपैँया विनियोजन गरेको थियो । यस्तै ३६ वटा हिमपाइप सहितको ३ मिटर चौडाई र हजार मिटर लम्बाइ रहेको वडा नं १० को सडकको लागि १२ लाख विनियोजन गरेको थियो ।

नगरपालिकाले अहिले सम्म ८० प्रतिशत अनुगनको काम सक्काएको उपप्रमुख दनुवारले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले २० गते पछि कुनै पनि अनुगमनको काम नगर्ने भएको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ६ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले