२०८३, ८ आश्विन शुक्रबार

फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने

फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने


धुलिखेल, १४ असारः लेखक तथा निर्माता मौनता श्रेष्ठकाे फिल्म ‘आधी तुफान’ को सिक्वेल निर्माण हुने भएको छ । २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान’ निर्माण भएको थियो ।

यो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको तियो लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भुमिकामा थिए । निर्माता मौनताले यस फिल्मको स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने तयारी गरिएको जनाएका छन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ९ : १५ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई