२०८३, १५ श्रावण शनिबार

काभ्रेका कोरोना संक्रमित सबै डिस्चार्ज

काभ्रेका कोरोना संक्रमित सबै डिस्चार्ज


धुलिखेल, ५ असारः काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनीहरु शुक्रबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

काभ्रेका ४ जना, काभ्रे घर भइ काठमाण्डौ बस्दै आएका १ जना र ललितपुर बस्दै आएका १ जना गरी ६ जना डिस्चार्ज भएका हुन् । उनीहरु मेडिकल कलेज दुवाकोटमा उपचार गराइरहेका थिए ।

अन्तिम परीक्षण रिपोर्ट समेत निगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्जपछि उनीहरु गृह जिल्ला फर्किएका छन् । उनीहरुलाई एक हप्ता आफ्नै घरमा सुरक्षितसाथ बस्ने ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ८ : ५८ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने