२०८३, १६ बैशाख बिहीबार

तेमाल गाँउपालिकाले सुरु गर्यो बजेट निर्माणको काम

तेमाल गाँउपालिकाले सुरु गर्यो बजेट निर्माणको काम


धुलिखेल, ३ असारः काभ्रेको तेमाल गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्ण गर्न सुरु गरेको छ । नौ ओटा वडा का टोल र बस्ती बाट योजना संकलन गर्न सुरु गरिएको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए ।

असार ५ गते भित्रमा वडा स्तरका योजनाहरु संकलन गरिसक्न गाँउपालिकाले सबै वडालाई भनेको छ । स्वास्थ्य क्षेत्र, कृषि तथा रोजगार लगायतका योजना प्राथमीकतामा राखीने बताईएको छ ।

असार १० गते गाँउपालिकाले निति ताथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । साथै चालु आर्थीक वर्षको भुक्तानी २० गते सम्ममा गरि सक्न गाँउपालिकाले उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ ।

यसैबीच गाँउपालिकाको वडा नम्बर २ ले सामाजिक सुरक्षा भक्ता लिईरहेका ब्यक्तिले नविकरण गर्न अनुरोध गरेको छ । सामाजिक सुरक्षा भक्ता लिईरहेका लाभग्राहीले असार २० गते सम्म नविकरण गर्नु पर्ने वडा अध्यक्ष तिमाल सिं तामाङले जानकारी दिए । नविकरण नगरिए लाभग्राही सुचिमा छुट हुने उहाँले बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले