२०८३, १५ आश्विन शुक्रबार

काभ्रेलाई भैसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गरिने

काभ्रेलाई भैसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गरिने


धुलिखेल, २ असारः बागती प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको हो ।

प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लालाईपनि विशिष्ट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । त्यस्तै रसुवा, नुवाकोट, दोलखा र रामेछाप जिल्लालाई आलु विशिष्ट क्षेत्रको रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ ।

त्यसैगरी मकवानपुर, सिन्धुली र चितवन जिल्लाको तल्लो भू–भागमा गाई, माछा, कुखुरा, बीउ विजन, मकवानपुर, सिन्धुली र चितवन जिल्लाको माथिल्लो भागमा बाख्रा पालन विशिष्ट क्षेत्र बनाउने भएको छ । काठमाण्डौ, चितवन र मकवानपुरलाई मह र च्याउ खेतीका लागि विशिष्ट क्षेत्र तोकेको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  १२ : २१ बजे

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो