२०८३, १६ बैशाख बिहीबार

काभ्रेको महाभारतमा योजना संकलनको दोस्रो चरण पुरा

काभ्रेको महाभारतमा योजना संकलनको दोस्रो चरण पुरा

असार २० गते भित्र योजना भुक्तानी लिइसक्न आग्रह


धुलिखेल, ३१ जेठः काभ्रेको विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि दास्रो चरण पुरा भएको छ । पालिकामा वडा स्तरको योजना छनौट प्रक्रिया सकिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिनुभयो ।

पहिलो चरणको टोल स्तरी योजाना संकलन सकाएर ति योजनाहरु मध्ये वडा समितिले छनौट गरेर गाउँपालिकामा पठाई सकिएको छ । गाउँकार्यपालिकाको बैठकले जेठ २५ गते भित्र सबै वडाको बस्ती तथा टोलका योजनाहरु संकलन गरेर पठाउने निर्णय अनुसार नै गाँउकार्यपालिकामा पेश भईसकेको प्रवक्ता मोक्तानले बताउनुभयो ।

भौतिक पुर्वाधारका योजना, सडक, बिद्युत्का योजना, खानेपानीका योजना, स्वास्थ्यको क्षेत्रमा गाउँपालिकामा ६ ओटा सामुदायिक स्वास्थ्य ईकाई निमार्ण, स्वास्थ्य ईकाईका लागी भवन र जनशक्ति ब्यबस्थापन, कृषि लगायतका योजना उच्च प्राथमिकतामा राखिने भएको छ ।

साथै चालु आर्थिक वर्षको योजना भुक्तानी असार २० गते भित्र लिइसक्न सबै उपभोक्ता समितिहरुलाई पालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ६ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले