२०८३, १६ बैशाख बिहीबार

बेथानचोक गाउँपालिकाले भन्यो ‘असार १० गतेभित्र रकम भुक्तानीका लागि कागजपत्र बुझाउनु’

बेथानचोक गाउँपालिकाले भन्यो ‘असार १० गतेभित्र रकम भुक्तानीका लागि कागजपत्र बुझाउनु’


धुलिखेल, २९ जेठः काभ्रेको बेथानचोक गाउँपालिकाले असार १० गतेभित्र भुक्तानीका लागि सबै कागज पत्र बुझाउन आग्रह गरेको छ । जेठ मसान्तभित्र चालु आर्थिक वर्षको योजना सम्झौता गरिसक्न र असार १० गतेभित्र भुक्तानीका लागि कागज पत्र बुझाउन पालिकाले भनेको हो ।

भुक्तानीका लागि तोकिएको समयभित्र काजगपत्र नबुझाए पछि समस्या हुने भएकाले समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले पनि असार १० गतेभित्र स्वीकृत भएका योजनाहरुको भुक्तानी लिन सबै उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ । हिसाब मिलान गर्न पछि समस्या नहोस भन्नका लागि समय तोकिएको प्रमुख प्रशासकीय अधिकारी भिमराज कोइरालाले बताए ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ५ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले