२०८३, ११ बैशाख शनिबार

तेमालमा कोरोना परिक्षण,सबैको रिर्पोट नेगेटिभ

तेमालमा कोरोना परिक्षण,सबैको रिर्पोट नेगेटिभ


धुलिखेल ९ जेठ :  तेमाल गाउँपालिकामा आरडिटी र पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको छ । तेमाल गाउँपालिकामा कार्यरत ५९ जना स्वास्थयकर्मीहरुको आरडीटि परिक्षण रिर्पोट नेगेटिभ आएको स्वास्थ्य संयोजक शिवहरी पाठकका बताए ।

स्वास्थ्य संयोजक पाठकका अनुसार आरडीटि परिक्षणमा १ जना स्वास्थयकर्मीको पोजिटीभ रिर्पोट देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गरेका थिए । शुक्रबार तेमाल गाउँपालिकाले पिसिआरको रिर्पोट नेगेटिभ आएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ८ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले