२०८२, १० पुस बिहीबार

धुलिखेल नगरपालिकाद्वारा स्वास्थ्यको योजना माथि छलफल

धुलिखेल नगरपालिकाद्वारा स्वास्थ्यको योजना माथि छलफल


धुलिखेल, २८ बैशाखः धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रको योजनाका बारे छलफल गरेको छ । सामाजिक विकास समिति अन्तर्गतको स्वास्थ्य क्षेत्रको योजना र चालु आर्थिक वर्षको अवस्थाको समिक्षा गरिएको नगरपालिका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

नगरप्रमुख अशोक ब्याञ्जु, उपप्रमुख बिमला शार्मा, सबै वडाका वडाध्यक्ष र स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायका ब्यक्तिहरु सहभागि बैठकले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रको कामर्यक्रमका बारे समेत छलफल गरेको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रको प्राथमिकता राख्नुपर्ने योजनाका बारे समेत छलफल भएको स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ६ : ५१ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय