२०८३, १२ आश्विन मंगलबार

धुलिखेल-११ का एक जना युवा आइसोलेटेड

धुलिखेल-११ का एक जना युवा आइसोलेटेड


धुलिखेल १४ बैशाख :  धुलिखेल नगरपालिका वडा नम्बर ११ का एक जना युवालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

१९ बर्षीय ती युवालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

रुघाखोकी र सामान्य ज्वरो आएपछि उनी धुलिखेल अस्पताल आएका थिए । कोरोना भाइरसको आंशकामा उनको स्वाब परिक्षण भइरहेको डाक्टर झाले बताए । ती युवा शनिबार अस्पताल आएका थिए ।

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  ५ : ३० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय