२०८३, १५ श्रावण शनिबार

धुलिखेल अस्पतालमा १४ जनाको पिसिआर परिक्षण हुदैँ

धुलिखेल अस्पतालमा १४ जनाको पिसिआर परिक्षण हुदैँ


धुलिखेल ७ बैशाख  :  काभ्रे जिल्लाका विभिन्न स्थानमा आज ४२ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । आरडिटी विधि मार्फत परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

जिल्ला काराकारका ९ जना कैदी बन्दी, पनौती नगरपालिका वडा नम्बर ८ मा २९ जना, नमोबुद्ध नगरपालिकामा ३ जना र बेथानचोक गाउँपालिकामा १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको हो ।

धुलिखेल अस्पतालमा आज १४ जनाको स्वाब परिक्षण भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३ जना, रामेछापका १ जना र धुलिखेल नगरपालिकाका १० जनाको स्वाब परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ५ : ३१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने